पाकिस्तानमा धर्म परिर्वतन गरी हिन्दूलाई जबरजस्ती मुसलमान बनाइयो « Khabarhub

पाकिस्तानमा धर्म परिर्वतन गरी हिन्दूलाई जबरजस्ती मुसलमान बनाइयो


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा एक जना हिन्दू धर्मावलम्बीको जबरजस्ती धर्म परिवर्तन गराइएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा हिन्दू धर्मावलम्बी अजय कुमारलाई धर्म परिवर्तन गरी मुसलमान धर्मावलम्बी बनाइएको हो ।

उनको सिन्ध प्रान्तको लर्कानास्थित जामिया इस्लामिया मस्जिदमा धर्म परिवर्तन गरिएको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार जमियात उलेमा ए सिन्ध नामक धार्मिक संगठनका महासचिव मौलाना रशिद महमुद सुम्रोले उनको धर्म परिवर्तन गराएका हुन् ।

उनको धर्म परिवर्तन गरिएको समारोहको तस्वीर समेत सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ । उक्त तस्वीरमा उनी निकै निराश देखिन्छन् ।

तीव्र गतिमा इस्लामिक दिशामा अघि बढिरहेको पाकिस्तानी समाजमा पछिल्लो समय जबरजस्ती धर्म परिवर्तन र धार्मिक अल्पसङ्ख्यकमाथि दमनका घटना सार्वजनिक हुने गरेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ८ : ३४ बजे

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका