भक्तपुरमा  भिन्तुना र्‍याली प्रदर्शन « Khabarhub

भक्तपुरमा  भिन्तुना र्‍याली प्रदर्शन


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल संवत्को नयाँ वर्ष ११४३ को अवसरमा आज भक्तपुरमा भिन्तुना र्‍याली प्रदर्शन गरिएको छ ।

नेवारी पोसाक लगाएर महिला तथा पुरुषले बाँसुरी बाजा, धिमे बाजालगायत विभिन्न प्रकारका बाजा बजाउँदै विभिन्न सङ्घ सङ्गठनको सहभागितामा नेपाल भाषा साहित्य तःमुंज्याले भक्तपुर नगरपालिकाको च्याम्हासिंहबाट निकालेको र्‍याली  भक्तपुर नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । 

च्याम्हासिंहबाट सुरु भएको र्‍याली सूर्यमढी, दत्तात्रय, गोल्मढी, सुकुलढोका, दरबारस्क्यावर हुँदै खौमा पुगेर जगतसुन्दर मल्लको शालिकमा माल्यार्पण गरी समापन भएको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ३ : ०५ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित