चेल्सीविरुद्ध ब्राइटनको सानदार जित « Khabarhub

चेल्सीविरुद्ध ब्राइटनको सानदार जित


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा चेल्सी ब्राइटनसँग ४ –१ गोल अन्तरले पराजित भएका हो । ब्राइटनका लागि लिन्द्रो ट्रोसार्ड, पास्कल ग्रोबले गोल गरे । भने दुई गोल चेल्सीले आत्मघाती गरेको थियो ।

खेलको पाँचौं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको १४ औं मिनेटमा चेल्सीका रुबेन लोफ्ट्स चिकले आत्मघाती गोल गर्दा ब्राइटनले २–० को अग्रता बनायो ।

खेलको ४२ औं मिनेटमा ट्रेभो चालोबहले आत्मघाती गोल गरेपछि ब्राइटनको अग्रता ३ –० को बन्यो ।खेलको ४८ औं मिनेटमा काइ हार्भट्जले गोल गर्दै चेल्सीलाई ३– १ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा पास्कल ग्रोबले गोल गर्दै ब्राइटनलाई ४–१ को जित दिलाए ।

जितसँगै ब्राइटन १८ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । भने चेल्सी पाँचौं स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ११ : ०० बजे

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी- इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।