लेवान्डोस्कीको गोलमा बार्सिलोनाको जित « Khabarhub

लेवान्डोस्कीको गोलमा बार्सिलोनाको जित


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्टार स्ट्राइकर रोवर्टो लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ।

स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति बार्सिलोनाले इन्जुरी समयमा गरेको गोलमा महत्वपूर्ण तीन अंक हासिल गरेको हो।

जितपछि बार्सिलोना १२ खेलबाट ३१ अंक जोड्दै शीर्षस्थानमा फर्किएको छ। समान अंकको रियल मड्रिड दोस्रो स्थानमा छ। रियलले एक खेल कम खेलेको छ। भ्यालेन्सिया १५ अंक जोडेर १० औं स्थानमा छ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ९ : २५ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ