नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयक संसदमा पेश, सत्तापक्षकै सांसद भन्छन्– ऐन संघीयताविरोधी « Khabarhub

नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयक संसदमा पेश, सत्तापक्षकै सांसद भन्छन्– ऐन संघीयताविरोधी


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० विधेयक संसदमा पेश गरेको छ ।

प्रदेश प्रहरी भर्ना गर्ने विषयमा २ नम्बर प्रदेश र केन्द्र सरकारबीच विवादको विषय बनेको विधेयक संसदमा पेश भएको हो । संसदमा गृहमन्त्री रामबहादुर थापाले विधेयक संसदमा पेश गरेका हुन् ।

विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्वगृहमन्त्री समेत रहेका नेकपाका सांसद जनार्दन शर्माले प्रहरी ऐन जस्ताका तस्तै पारित भए प्रदेश र केन्द्रबिच थप विवाद बढ्ने बताउ । उनले प्रहरी ऐन संघीयताविरोधी भएको समेत आरोप लगाए ।

प्रहरी विधेयक अन्यौलपुर्ण रहेको भन्दै संविधानको धारा २८ अनुसार प्रत्येक प्रदेशमा प्रदेश प्रहरी रहने व्यवस्था गरेको तर प्रहरी ऐनले त्यसको वेवास्ता गरेको भन्दै सच्याउन माग गरे ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ३ : १५ बजे

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित