आज फलफूल र तरकारीको भाउ कति?  | Khabarhub Khabarhub

आज फलफूल र तरकारीको भाउ कति? 


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी अदुवा, पाकेको फर्सी, रातो मूला र चिचिण्डो ३५ रुपैयाँ रहेको छ ।

अनार ४२५ रुपैयाँ, अनार ४२५ रुपैयाँ, अमला, हरियो डल्लो फर्सी र चुकुन्दर ७५ रुपैयाँ, अम्बा १६५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ८२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ५१ रुपैयाँ, सेतो आलु ६२ रुपैयाँ ५० पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, उखु प्रतिवटा ११० रुपैयाँ, स्थानीय काउली, निबुवा, परवर, लोकल बन्दा र बरेला ४५ रुपैयाँ, लोकल काँक्रो ८६ रुपैयाँ, हाइब्रीड ४६ रुपैयाँ ६७ पैसा, कागती १५० रुपैयाँ, किवी २२५ रुपैयाँ, अकबरे खुर्सानी १३० रुपैयाँ र लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै, गुन्द्रुक प्रतिकेजी ३२५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ७६ रुपैयाँ ६७ रुपैयाँ, टनेल गोलभेँडा ३५ रुपैयाँ, राजमा घिउ सिमी ८६ रुपैयाँ ६७ पैसा, लोकल घिउ सिमी ४५ रुपैयाँ, घिरौँला ७६ रुपैयाँ ६७ पैसा, घिरौँला ७६ रुपैयाँ ६७ पैसा, चमसूरको १४० रुपैयाँ, कन्य च्याउ १३६ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, जुनार २३५ रुपैयाँ, टाटे सिमी ११० रुपैयाँ, तरुल ११० रुपैयाँ, छडी माछा २४६ रुपैयाँ ६७ पैसा, बचुवा माछा २४५ रुपैयाँ, मुंगरी ताजा माछा २४० रुपैयाँ र रहु माछा ३३७ रुपैयाँ ५० पैसा र तितो करेला ८५ रुपैयाँ रहेको छ ।

यसैगरी, तोफु प्रतिकेजी १२५ रुपैयाँ, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, पार्सले ६५० रुपैयाँ, पालूगो साग १४० रुपैयाँ, पिँडालु ४६ रुपैयाँ ६७ पैसा, पुदीना ४५० रुपैयाँ, भारतीय सुकेको प्याज ५९ रुपैयाँ, बकूला ११५ रुपैयाँ, बकूला ११५ रुपैयाँ, बरेला ४५ रुपैयाँ, तने बोडी ८५ रुपैयाँ, ब्रोकाउली ११३ रुपैयाँ ३३ पैसा, भटमासकोशा ७५ रुपैयाँ रुपैयाँ, भिण्डी ८६ रुपैयाँ, भेडे खुर्सानी १२५ रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मेथीको साग १४० रुपैयाँ, रातो बन्दा १५५ रुपैयाँ, रायोको साग ५५ रुपैयाँ, सुकेको नेपाली लसुन ८६ रुपैयाँ ६७ पैसा, लौका ४६ रुपैयाँ ६७ पैसा, सखरखण्ड ५५ रुपैयाँ, सलगम ८६ रुपैयाँ ६७ पैसा, सौफको साग १२५ रुपैयाँ, सेलरी ३२५ रुपैयाँ, ज्यापु स्थानीय काउली ६६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनियाँ ९२ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ९ : ४१ बजे

राहुल लिम्बूले दोस्रो पटक जिते ‘पानी सुल्के’ प्रतियोगिताको उपाधि

सुनसरी- साविक विजेता राहुल लिम्बू दोस्रो स्टोन स्किपिङ च्याम्पियनसिप (पानी

रुस, युक्रेनसहित सिङ्गो युरोपले कुरिरहेको अमेरिकी निर्वाचन परिणाम

युक्रेनको एक सेल्टर । मानिसहरू टोलाएर बसेका छन् । यसै

चीन-युएई कूटनीतिक सम्बन्धको ४० वर्ष : दिए एकअर्कालाई शुभकामना

बेइजिङ– चिनियाँ राष्ट्रपति सी जिनपिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

तिहारका पाँच दिनको महत्व : काग तिहारदेखि भाइटीकालाई यसरी बुझौँ

काठमाडौं- तिहारलाई हामीले यमपञ्चकका रूपमा स्वीकार गर्छौँ । पञ्चकको अर्थ

युक्रेनमा ’विजय’ नभएसम्म रूसको साथमा रहने उत्तर कोरियाको घोषणा

मस्को – युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा