लोरीएन्टविरुद्ध पीएसजीको सानदार जित « Khabarhub

लोरीएन्टविरुद्ध पीएसजीको सानदार जित


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित दर्ता गरेको छ । आइतबार भएको खेलमा लोरीएन्ट एफसीलाई २– १ गोल अन्तरले हराउँदै पीएसजीले जित निकालेको हो ।

पीएसजीको जितमा नेयमार र डानिलो पेरिएराले गोल गरे ।खेलको नवौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।तर, खेलको ५३ औं मिनेटमा टेरिम मोफीले गोल गर्दै लोरीएन्टलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा नेयमारको पासमा डानिलो पेरिएराले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए । जितसँगै पीएसजीले १४ खेलमा ३८ अंक जोडेको छ ।पीएसजी शीर्ष स्थानमा रहेको छ । लोरीएन्ट २७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १० : २० बजे

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा