चेल्सीलाई हराउँदै शीर्ष स्थानमा पुग्यो आर्सनल « Khabarhub

चेल्सीलाई हराउँदै शीर्ष स्थानमा पुग्यो आर्सनल


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीलाई १– ० गोल अन्तरले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो ।

आर्सनलको जितमा गाब्रियल मागल्हेसले निर्णायक गोल गरे । खेलको ६३ औं मिनेटमा उनले गोल गरेका थिए । जितसँगै आर्सनलले १३ खेलमा ३४ अंक जोडेको छ । चेल्सी २१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १० : ३३ बजे

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा