थप १४ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

थप १४ जनामा कोरोना संक्रमण पुष्टि


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

देशभर गरिएको ५ सय १९ पिसिआर परीक्षणका क्रममा १२ जना र ६ सय ३१ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप १५ जना निको भएका छन् ।

 हाल नेपालमा ५ सय ७२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ५ : ३३ बजे

परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का

होल्डिङ सेन्टरबाट सुकुम्वासीको गुनासो- सरकारले समान समेत निकाल्न दिएन

काठमाडौं– सरकारले खोला किनारका सुकुम्वासी बस्ती हटाएपछि सयौँ परिवार अहिले

म्याग्दीबाट इजाजत नभएका बन्दुक बरामद

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जंगलबाट इजाजत नभएका छ थान

सैन्य तनावको एक वर्षपछि पाकिस्तानलाई मोदीको चेतावनी : आतंकवादविरुद्ध भारत अझै कठोर

नयाँदिल्ली– भारत र पाकिस्तानबीच गत वर्ष भएको भीषण सैन्य तनावको

काठमाडौंमा साउथ एसिया ट्रेड फेयर सुरु

काठमाडौं– दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै