राष्ट्रपति सीद्वारा सेनाको प्रशिक्षण केन्द्र निरीक्षण « Khabarhub

राष्ट्रपति सीद्वारा सेनाको प्रशिक्षण केन्द्र निरीक्षण


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले मङ्गलबार केन्द्रीय सैन्य आयोग (सीएमसी)को संयुक्त अपरेशन कमाण्ड सेन्टरको निरीक्षण गरी कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको मार्गदर्शक सिद्धान्तहरू कार्यान्वयन गर्ने नयाँ सीएमसीको अडान प्रदर्शन गरेका छन् । चीनको सीपीसी र सेनाको प्रशिक्षण र लडाइँ तयारीमा वृद्धिका निम्ति यो महत्त्वपूर्ण मानिएको छ ।

सीपीसी केन्द्रीय समितिका महासचिव, सीएमसीका अध्यक्ष र सीएमसी संयुक्त अपरेशन कमाण्ड सेन्टरका कमाण्डर–इन–चीफ समेत रहेका सीले सम्पूर्ण सेनाले लडाइँ तयारीका लागि आफ्नो सम्पूर्ण शक्ति समर्पित गर्नुपर्ने र आफ्ना सबै काम पूरा गर्नुपर्ने बताएका छन् । लड्ने र जित्ने क्षमता बढाउनु होस्, र नयाँ युगमा प्रभावकारी रूपमा आफ्नो मिसन र कार्यहरू पूरा गर्नुहोस्, सीले भने ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ८ : २९ बजे

‘पत्रकारमा फिल्ड रिपोर्टिङको जाँगर र सिर्जनशीलता भएसम्म एआईसँग डराउनु पर्दैन’ 

कुइयाङ– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकासले पत्रकारको जागिर खोस्ने

घाँसको बीउ उत्पादन

राँझा– बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले ३० हजार

लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो

रसुवा– लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै

अनधिकृत घुम्ति व्यापार गर्न नपाइने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनाधिकृत रूपमा घुम्ति व्यापार

तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका