पसिना धेरै आउँछ ? यस्ता छन् रोक्ने घरेलु उपाय « Khabarhub

पसिना धेरै आउँछ ? यस्ता छन् रोक्ने घरेलु उपाय


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बढ्दो गर्मीको समयमा मानिसलाई धेरै पसिना आउने गर्छ । पसिनाका कारण जीउ गन्हाउने हुन्छ । पसिना गन्हाउँदा आफूलाई मात्र होइन सँगै बस्ने साथीहरुलाई पनि असहज बनिरहेको हुन्छ ।

यस्ताे अवस्थामा धेरै उपाय अपनाइरहेको पनि होला । शरिरमा भएको बिकार समेत पसिनाकै कारण बाहिर निस्किनुका साथै पसिनाले शरिरको तापक्रम समेत सन्तुलनमा राख्दछ भन्ने विश्वास पनि राखिन्छ ।

तर, आवश्यकताभन्दा बढी पसिना आउनु स्वास्थ्यका लागि हानिकारक हो । यस्तो समस्यलाई हाईड्रोसिस भनिन्छ । शरीर कमजोर भएको बेला पनि पसिना आउने तथा थाइराइड ग्रन्थी आवश्यकताभन्दा बढी सक्रिया भएको बेला पनि पसिना आउने गर्दछ ।

यस्तो पसिना आउनबाट छुटकारा पाउन केही उपाय अपनाउनुपर्ने हुन्छ । जुन निम्न छन्–

–पुदिना तथा कागती पानी पिउने गर्नुहोस् ।
–सफा तथा स्वच्छ पानी प्रशसता मात्रामा पिउँनुहोस् ।
–आलुबखडा, आरु, भुँइकटर, आँप, नास्पाती, केरा खरबुजा र अन्य फलफूलहरु खाने गर्नुहोस् ।
–गर्मी मौसममा पीरो तथा अमिलो खानेकुरा खाने गर्नुहोस् ।
–मौसमी तथा हरिया सागसब्जी हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्नुहोस् ।
–यो मौसममा २ देखि ३ लिटरसम्म पानी पिउने गर्नुहोस् । आवश्यकताभन्दा बढी पसिना आउने, बढी तापक्रम तथा स्वस्थ व्यक्तिले ५ लिटरसम्म पिउनु पर्छ ।
–बढी पसिना आउने व्यक्तिले नियमित नुहाउनुका साथै बढी मात्रामा फलफुल सेवन गर्ने गर्नुपर्छ ।
–लामो समयसम्म खाली पेट राख्नुहुँदै र मसलादार खानेकुरा नखानु नै राम्रो मानिन्छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ६ : ३७ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट