खेर्सनमा ठूलो उपलब्धि पाएको युक्रेनको दाबी « Khabarhub

खेर्सनमा ठूलो उपलब्धि पाएको युक्रेनको दाबी


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युक्रेनी सेनाले खेर्सनको वरिपरि ठूलो उपलब्धि प्राप्त गरेको बताएको छ।

रुसले युक्रेनको दक्षिणी सहरबाट फिर्ता भइरहेको बताएपछि युक्रेनी सेनाले यसलाई ठूलो उपलब्धिका रूपमा लिएको हो।

युक्रेनी सेनाले खेर्सनबाट ५० किलोमिटर उत्तरमा पर्ने प्रमुख सहर स्निहुरिभकालाई पनि फिर्ता लिएको बताएको बीबीसीले खबर लेखेको छ।

रूसले आफ्ना सैनिक फिर्ता हुन भने पनि केही हप्ता भने लाग्ने बताएको छ।

यता, नेटो प्रमुख जेन्स स्टोल्टनवर्गले खेर्सनबाट रुसको फिर्ती कसरी हुन्छ भनेर हेर्नको लागि आफू आतुर रहेको र यदि त्यसो भएमा युक्रेनको अर्को जित हुने बताएका छन्।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ६ : ४८ बजे

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया