मेस्सीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप टिम घोषणा « Khabarhub

मेस्सीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप टिम घोषणा


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्जेन्टिनाले कतारमा हुने फिफा विश्वकप फुटबलका लागि टिम घोषणा गरेको छ।

शुक्रबार अर्जेन्टिनाले लियोनल मेस्सीको कप्तानीमा विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो।

कतारमा नोभेम्बर २० बाट सुरु हुने विश्वकपका लागि केही देशका खेलाडी कतार पुगिसकेका छन् भने केहीले टिम घोषणा गरिरहेका छन्।

कतार विश्वकपमा अर्जेन्टिना समूह ‘सी’ मा छ।यो समूहमा मेक्सिको, पोल्याण्ड र साउदी अरेबिया समेटिएका छन्। अर्जेन्टिनाले पहिलो खेल साउदीसँग नोभेम्बर २२ मा खेल्दैछ।

अर्जेन्टिनाको टिम
गोलरक्षक- इमिलियानो मार्टिनेज, जिरोनिमो रुली र फ्रान्को अर्मानी ।

डिफेन्डर- नहुइल मोलिना, गोन्जालो मोन्टियल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलास ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कोस अकुना, निकोलास टाग्लिफिको र जुअन फोथ ।

मिडफिल्डर- रोड्रिगो डे पउल, लेयान्द्रो परेडेस, एलेक्सिस माक अलिस्टर, गुइडो रोड्रिग्वेज, एलेजान्द्रो गोमेज, एन्जो फर्नान्डेज र एक्सक्वेल पालासिओस ।

फरवार्ड- एन्जल डिमारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलास गोन्जालेज, जोक्वीन कोरेया, पाउलो डिबाला, लियोनेल मेस्सी ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ६ : ४० बजे

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं – प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’