बारामा नमुना मतदान « Khabarhub

बारामा नमुना मतदान


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बारा– आसन्न मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा त्रुटि नहोस् भनेर नमूना मतदान गरिएको छ । मतदानमा खटिने कर्मचारी तथा सुरक्षा निकायलाई निर्वाचनमा हुन सक्ने त्रुटीलाई नमूना मतदानमार्फत देखाइएको छ । 

बाराका चार वटै संघीय निर्वाचन क्षेत्रमा जिल्ला निर्वाचन कार्यालयले कर्मचारी एवं सुरक्षाका विषयमा खटिने कर्मचारीलाई तालिम दिएको छ । तालिम पश्चात मतदानमा हुन सक्ने त्रुटीलाई नमूना मतदानद्वारा प्रदर्शनीसमेत गरिएको थियो । 

यस पटक मतपत्रको ढाँचा फरक भएकोले ठिक ढंगले मतदान गर्न सिकाउने उद्देश्यले नमूना मतदान गरिएको निर्वाचन कार्यालयले जनाएको छ । कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख, मुख्य निर्वाचन अधिकृत, निर्वाचन कार्यालयका कर्मचारी, म्यादी प्रहरीको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ६ : ४० बजे

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

लन्डन – होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एउटा जहाजमाथि शनिबार

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै

आजका समाचार : होल्डिङ सेन्टरबाट एक जना पक्राउ विद्यार्थी संगठन हटाउन त्रिविको निर्देशन, मनाइयो असार १५ र भेनेजुएलालाई चीनको सहायता

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृतराष्ट्रिय सभाको बैठकले

ओलीले भनेजस्तै कांग्रेस फुटिसकेको हो ?

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार