बझाङमा ५ दशमलव १ रेक्टरको भूकम्प « Khabarhub

बझाङमा ५ दशमलव १ रेक्टरको भूकम्प


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको पश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार साँझ करिब सवा आठ बजे कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका भुकम्पविद् बझाङ केन्द्रविन्दू भएर ५ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हो । यद्यपि भूकम्पको क्षतिबारे यकिन भइसकेको छैन ।

यसअघि गत बुधबार मध्यराति २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु बनाएर ६।६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा ६ जनाको मृत्यु भएको थियो । साथै केही मानिस घाइते भएका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ९ : ०५ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी