साउथह्याम्पटनलाई पराजित गर्दै लिभरपुल लयमा « Khabarhub

साउथह्याम्पटनलाई पराजित गर्दै लिभरपुल लयमा


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति साउथह्याम्पटनलाई ३–१ अन्तरले पराजित गर्दै लिभरपुल लयमा फर्किएको संकेत गरेको छ ।

लिभरपुलको जितमा डार्विन नुनेजले दुई गोल गरेका थिए । रोबर्टो फिर्मिन्होले एक गोल थपे । साउथह्याम्पटनका एडम्सले एक गोल फर्काए ।

जितसँगै लिभरपुलले १४ खेलबाट २२ अंक जोड्दै छैटौ स्थानमा छ । साउथह्याम्पटन १२ अंक जोडेर १९ औं स्थानमा छ ।

राति भएका अन्य खेलमा टोटेनहमले लिड्स युनाईटेडलाई ४–३ ले हरायो । बर्नेमाउथले एभर्टनलाई ३–०, नटिङघम फरेस्टले क्रिस्टल प्यालेसलाई १–० र लेस्टरले वेस्ट ह्यामलाई २–० ले हराएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ७ : ५५ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी