कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा महिला मतदाता बढी « Khabarhub

कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा महिला मतदाता बढी


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन वटा निर्वाचन क्षेत्र भएको कास्कीको सबै निर्वाचन क्षेत्रमा महिला मतदाता बढी रहेका छन् । निर्वाचन आयोगका अनुसार कास्की क्षेत्र नम्बर १ मा ५२ हजार ६ सय ५० पुरुष मतदाता छन् भने यहाँ झण्डै ६ हजार बढी मतदाता रहेका छन् । यहाँ ५८ हजार ६४ महिला मतदाता रहेको तथ्यांक छ । निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख १० हजार सात सय १५ मतदाता रहेका छन् ।

यस्तै, कास्की २ को कुल मतदाता ७९ हजार एक सय ३८ मध्ये ३७ हजार ९७ महिला मतदाता र ४२ हजार ४० पुरुष मतदाता रहेको तथ्यांक छ । कास्की ३ पनि पुरुषको तुलनामा तीन हजारभन्दा बढी मतदाता रहेको तथ्यांक छ । यहाँ कुल एक हजार एक सय ७५ मतदातामध्ये ४९ हजार दुई ९५ पुरुष र  ५२ हजार चार सय ५२ पुरुष मतदाता रहेको आयोगको तथ्यांक छ ।  

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  २ : ५० बजे

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं- मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक

भारतसँग रणनीतिक साझेदारी र आर्थिक सहकार्य विस्तारमा जापानको जोड

नयाँदिल्ली- जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतसँगको रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी

निधि निवासमा कांग्रेसका तीन नेता छलफलमा

काठमाडौं- नेपाली कांग्रेसमा चुलिँदो तनावबीच तीन नेताहरु एक ठाउँमा भेला

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित

काठमाडौं– ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित

काठमाडौं– प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित भएको