कांग्रेसद्वारा थप पाँच जना कारवाहीमा « Khabarhub

कांग्रेसद्वारा थप पाँच जना कारवाहीमा


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेसले थप पाँच बागी उम्मेदवार, प्रस्तावक र समर्थकमाथि कारवाही गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिले आज एक विज्ञप्ति जारी गर्दै मंगलबहादुर शाही (हुम्ला), धर्मेन्द्रप्रसाद यादव (बारा), रविन्द्रप्रसाद यादव (बारा), विरेन्द्रप्रसाद यादव (बारा), रामएकवालप्रसाद यादव (बारा)लाई पाँच वर्षका लागि सदस्य समेत नरहने गरि कारबाही गरेको हो ।

उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको वा प्रस्तावक समर्थक बनेका थिए । यसअघि पनि कांग्रेस ७७ जनामाथि कारबाही गरेको थियो । 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ४ : २५ बजे

विपद्का घटनामा ३ जनाको मृत्यु, २३ जना घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ५२ वटा विभिन्न विपद्का घटना

शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाले लिए शपथ

काठमाडौं- शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री तथा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का

बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र निर्माण

काठमाडौं– नेपाली कला, संस्कृति तथा धार्मिक सम्पदाप्रति जनचेतना अभिवृद्धि गर्ने

मुख्यमन्त्री शाहले हेलमेट नलगाई मोटरसाइकल चलाएपछि…

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ ।

हर्मुज जलघाँटीको सुरक्षामा अमेरिकी नेतृत्व अस्वीकार्य : इरान

तेहरान–  इरानले पर्सियन खाडी र हर्मुज जलघाँटीको सुरक्षा व्यवस्थामा अमेरिकी नेतृत्व