अवैधरुपमा बस्दै आएका रुसी नागरिक पोखराबाट पक्राउ « Khabarhub

अवैधरुपमा बस्दै आएका रुसी नागरिक पोखराबाट पक्राउ


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- अवैधरुपमा नेपालमा बसोबास गर्दै आएका एक रुसी नागरिकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पोखराको पर्यटकीयस्थल लेकसाइडमा माला, क्युरियोलगायत सामाग्री बेचबिखन तथा अन्य गतिविधिमा संलग्न रहेका रुसी नागरिक निकोलाय ओलेगबीच भोर्नोभलाई पर्यटन प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

नागरिकता, राहदानीलगायत कागजात बिना बस्दै आएका उनलाई पोखरा–६ खहरेबाट पक्राउ गरी प्रहरीले आवश्यक कारवाहीका लागि अध्यागमन कार्यालय पोखरालाई बुझाएको थियो । उनलाई आजै अध्यागमन विभाग काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ३ : ५६ बजे

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६