युक्रेनी सीमा नजिकै मिसाइल आक्रमण, रुससँग क्षतिपूर्ति माग « Khabarhub

युक्रेनी सीमा नजिकै मिसाइल आक्रमण, रुससँग क्षतिपूर्ति माग


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युक्रेनी सीमा नजिकै मिसाइल खस्दा पोल्याण्डका दुई जनाको मृत्यु भएको छ। उनीहरूको मृत्युमा रूसी मिसाइल जिम्मेवार रहेको पोल्याण्ड सरकारलाई उद्धृत गर्दै समाचार संस्था एपीले खबर लेखेको छ। तर, रूसले भने यसमा आफू जिम्मेवार नरहेको दाबी गरेको छ।

घटनाको अमेरिका, बेलायत, युक्रेन लगायतका विभिन्न देशले विरोध गरेका छन्। युक्रेन युद्धको क्षतिपूर्ति तिर्नुपर्ने अन्तर्राष्ट्रिय समुदायको माग रूसले अस्वीकार गरेको छ।

राष्ट्रसङ्घीय महासभाले हिजो एक प्रस्ताव पारित गर्दै आफ्ना गलत कदमको परिणाम रूसले सामना गर्नुपर्ने र युद्धको क्षतिपूर्ति दिनुपर्ने जनाएको हो।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : ५२ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,