विश्वका कोरोना पुष्टि हुनेको संख्या ६४ करोड नाघ्यो « Khabarhub

विश्वका कोरोना पुष्टि हुनेको संख्या ६४ करोड नाघ्यो


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६४ करोड नाघेको छ।

अहिलेसम्म ६४ करोड ८ लाख ९१ हजारमा कोरोना पुष्टि भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ।

कोरोना पुष्टि भएकामध्ये ६२ करोड ५ लाख निको भएका छन् भने ६६ लाख १७ हजारको मृत्यु भएको छ।

अहिलेसम्म २ सय २८ देशमा फैलिएको कोरोनाका कारण सबैभन्दा धेरै संयुक्त राज्य अमेरिका प्रभावित भएको छ। त्यहाँ अहिलेसम्म ९ करोड ९९ लाखभन्दा धेरैमा कोरोना पुष्टि हुँदा ११ लाख ५ सय जनाको मृत्यु भएको छ।

अहिलेसम्म ९ करोड ७५ लाखले भने कोरोना जितेका छन्। यस्तै अमेरिकापछि भारतमा ४ करोड ४६ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड ४१ लाख निको भएका छन्। भारतमा ५ लाख ३० हजार नागरिकको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : ३४ बजे

सातापछि बत्ती बाल्ने तयारीमा रहेको हाइड्रो बाढीले बगायो, ६० मजदुर र कर्मचारी सम्पर्कविहीन

काठमाडौं- एक सातापछि विद्युत् उत्पादन सुरू गरेर राष्ट्रिय प्रसारण लाइनमा

विदेशी विनिमय सञ्चिति झण्डै ३९ खर्ब पुग्यो

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै ३९ खर्ब पुगेको छ

रसुवाको विनाशकारी बाढीबारे चिनियाँ सरकारको मौसम केन्द्रले यस्तो रिपोर्ट ल्यायो

काठमाडौं- रसुवाको ल्हेन्दे खोला तथा रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको भीषण

नाट्टाले ‘हेल्प डेस्क’ र राहत कोष स्थापना गर्ने

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले भोटेकोशी

भोटेकोसी विनाशको नयाँ तथ्य : चीनतर्फ गएको हिम-चट्टान पहिरोले गेग्रानसहितको भीषण बाढी

काठमाडौं- चीनबाट आउने ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा बुधबार