रोनाल्डोलाई क्लबबाट निकाल्ने म्यान्चेस्टर युनाइटेडको तयारी « Khabarhub

रोनाल्डोलाई क्लबबाट निकाल्ने म्यान्चेस्टर युनाइटेडको तयारी


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंलिश फुटबल क्लब म्यान्चेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई क्लबबाट निकाल्ने प्रक्रिया सुरु गरेको छ ।

बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तर्वार्तामा क्लबबारे निकै विवादास्पद बयान दिएपछि रोनाल्डोलाई क्लबलबाट निकाल्ने प्रक्रिया सुरु गरिएको हो ।

बेलायती अखबार डेली मेलका अनुसार क्लबले उनको सम्झौता रद्द गर्ने विषयमा कानून व्यवसायीहरुसँग छलफल गरेको छ । उक्त अखबारका अनुसार रोनाल्डोलाई निकाल्ने विषयमा क्लबले प्रारम्भीक प्रक्रिया अघि बढाइसकेको छ ।

सम्झौताअनुसार रोनाल्डोले क्लबबाट हरेक साता ५ लाख पाउण्ड पाउँदै आएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ८ : ४५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले