निर्वाचनको विरोध गर्दै वैद्यनिकट क्रान्तिकारीको प्रर्दशन « Khabarhub

निर्वाचनको विरोध गर्दै वैद्यनिकट क्रान्तिकारीको प्रर्दशन


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोहन वैधनिकट नेकपा क्रान्तिकारी माओवादीले विरोध प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिष्कारको माग राख्दै निर्वाचन कार्यालय रहेको बहादुर भवन अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा आएका सात जना प्रदर्शनकारीलाई पक्राउ गरि प्रहरी वृत दरबारमार्ग लगिएको छ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १२ : ४६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना