कांग्रेस नेता पौडेलद्वारा मतदान « Khabarhub

कांग्रेस नेता पौडेलद्वारा मतदान


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ पुगेर मतदान गरेका छन् ।

वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले आफ्नै क्षेत्रमा मतदान गरेका हुन् ।

नेता पौडेलले तनहुँको व्यास नगरपालिका – २ दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय ग मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : ३५ बजे

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

अर्जेन्टिना भर्सेस केप भर्डे, कस्तो होला गोल मेसिन मेसी र किपर भोजिन्हाको जादु ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत