कांग्रेस उपसभापति पूर्णबहादुर खड्काद्वारा मतदान | Khabarhub Khabarhub

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काद्वारा मतदान


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर खड्काले आफ्नै क्षेत्रबाट मतदान गरेका छन्।

पूर्व गृहमन्त्री खड्काले सुर्खेत क्षेत्र नम्बर १ को गुर्भाकोट-८ स्थित सूर्यज्योति मावि मेहलकुना मतदान केन्द्रबाट मतदान गरेका हुन्।

चुनावका लागि खड्का केही सातायता सुर्खेतमै छन्।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : ११ बजे

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको

टप एन्ड टी–२० : पाकिस्तान शाहिन्सको विजयी सुरुवात

काठमाडौं – अस्ट्रेलियाको डार्विनस्थित टीआईओ मैदानमा आजबाट सुरू भएको टप