एमाले नेता भट्टराईले ताप्लेजुङ पुगेर गरे मतदान « Khabarhub

एमाले नेता भट्टराईले ताप्लेजुङ पुगेर गरे मतदान


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकाप (एमाले) नेता योगेश भट्टराईले ताप्लेजुङ पुगेर मतदान गरेका छन्।

पूर्वमन्त्री एवम् एमाले सचिव तथा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य उम्मेदवार भट्टराईले मैवाखोला गाउँपलिका वार्ड नम्वर ३ साँघुमा मतदान गरेका हुन्। अघिल्लो कार्यकाल उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : २० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण