गोकुल बाँस्कोटा र शिव हुमागाईँले गरे मतदान  « Khabarhub

गोकुल बाँस्कोटा र शिव हुमागाईँले गरे मतदान 


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काभ्रे – प्रतिनिधि सभा सदस्यका लागि काभ्रे १ का उम्मेदवाद्धय गोकुल बाँस्कोटा र शिव हुमागाईँले मतदान गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार बाँस्कोटाले काभ्रेको मण्डनदेउपुर-४ स्थित नयाँ गाउँ मतदान केन्द्र र सत्ता गठबन्धनका साझा उम्मेदवार हुमागाईँले पनौती नगरपालिका-९ स्थित शारदा माध्यमिक विद्यालयबाट मतदान गरेका हुन् ।

बाँस्कोटा र हुमागाईँबिच यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : ०४ बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र