मानुषि यमि भट्टराईले गरिन् मतदान « Khabarhub

मानुषि यमि भट्टराईले गरिन् मतदान


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार बनेकी मानुषि यमि भट्टराईले मतदान गरेकी छन् ।

उनी आज बिहानै नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा रहेको मतदान स्थलमा पुगेर मतदान गरेकी हुन्। नेपाल समाजवादी पार्टीकी यमि माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लडेकी छन्।

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईकी छोरी मानुसी पहिलो पटक चुनाव लडेकी हुन्। उनी सत्ता गठबन्धनकी साझा उम्मेदवारसमेत हुन्।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : २९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण