राज्यमन्त्री श्रेष्ठले गरे चितवन २ बाट मतदान « Khabarhub

राज्यमन्त्री श्रेष्ठले गरे चितवन २ बाट मतदान


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भरतपुर – प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुर महानगरपालिका–५ स्थित तोरीखेत स्कूल केन्द्रमा मतदान गरेका छन् ।

नेपाली कांग्रेसका नेता श्रेष्ठ यसपटक सत्ता गठबन्धनको तर्फबाट चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत छन् । उनले नेकपा एमालेका कृष्णभक्त पोखरेलसँग चुनावी प्रतिस्पर्धामा छन् ।

श्रेष्ठ र पोखरेललाई स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले चुनौति दिने अनुमान गरिएको छ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ११ : ४६ बजे

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर

संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना

एजेन्सी– यातना सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी