बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मतदान « Khabarhub

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मतदान


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

धादिङ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मतदान गरेका छन्।

सत्ता गठबन्धनकातर्फबाट धादिङ १ मा उमेदवार बनेका पाण्डेले गजुरी गाउँपालिका २ स्थित वडा कार्यलयको मतदान केन्द्रमा मतदान गरेका हुन्।

यसअघि प्रदेशसभा सदस्य बनेर मुख्यमन्त्री भएका पाण्डे अहिले संघीय सांसदका लागि मैदानमा उत्रिएका हुन्।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ११ : ५३ बजे

घरेलु हिंसामा आठ बालकको ज्यान गयो

श्रेभपोर्ट– संयुक्त राज्य अमेरिकाको लुइसियानामा आइतबार बिहान भएको भयावह घरेलु

अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ पर्यटक

वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई

काठमाडौं– वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर

सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा

काठमाडौं– सूचना प्रविधि विभागले सरकारी ‘वेबसाइट’हरूलाई सबै नागरिकका लागि सहज,

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी– गुल्मीमा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।