३२ वर्षपछि सूर्यको तापक्रम घट्ने, असर पृथ्वीमा पनि « Khabarhub

३२ वर्षपछि सूर्यको तापक्रम घट्ने, असर पृथ्वीमा पनि


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यस ब्रम्हाण्डका ग्रह र उपग्रहका बेग्लाबेग्लै चर्चा हुने गर्दछन् । वैज्ञानिकहरुको नयाँ खोज तथा अनुसन्धानले धेरै नयाँ तथ्य पनि पत्ता लगाएको छ।

खोजबाट प्राप्तकुरा कति सहज लाग्ने त कति पत्याउनै नसक्ने पनि हुन्छ । यस्तै तथ्य सार्वजनिक गरेका छन्, क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले। उनीहरुले गरेको एक अध्ययन अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने छ।

अहिले जलवायु परिवर्तनको कारण भन्दै सूर्यको तापक्रम बढेको प्रस‌ंग आइरहेका बेला वैज्ञानिकहरुको यो खोजलाई महत्वका साथ हेरिएको छ ।

यदी उनीहरुको खोज सही भएमा सबैलाई न्यानो दिइरहेको सूर्य अबको ३२ वर्षपछि चिसो हुने भएको छ । सौर्य चक्र सम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिकका अनुसार त्यसबेलासम्म सूर्यको तापक्रम अहिलेको भन्दा ७ प्रतिशत घट्ने छ । वैज्ञानिकहरुले सूर्यको तापक्रम घटेपछि त्यसको असर पृथ्वीमा पनि पर्ने बताएका छन् । तर असर संसारभर एकैनासको भने नहुने उनीहरुको तर्क छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ७ : ०३ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा