विवाद पश्चात् १२ बजेबाट मतदान सुरु « Khabarhub

विवाद पश्चात् १२ बजेबाट मतदान सुरु


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पाटन- ललितपुरको बागमति गाउँपालिका वडा नं ६ स्थित आश्राङको भगवती प्राविमा साढे १२ बजेबाट मतदान सुरु भएको छ ।

वडा नं ६ का अध्यक्ष नारायण बमजनका अनुसार हिजो राजनीतिक दलबीच इच्छाएको व्यक्तिले मतदान गर्न पाउने सहमति भए पनि आज सोही विषयमा विवाद उत्पन्न भएपछि मतदान सुरु हुन सकेको थिएन ।

“विवादपछि एक अर्काले मतदान गर्न पाउने सहमति भएपछि यहाँ मतदान सुरु भएको हो”, उनले भने ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १ : ५८ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र