खोटाङमा ४८ प्रतिशत मत खस्यो | Khabarhub Khabarhub

खोटाङमा ४८ प्रतिशत मत खस्यो


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा करिब ४८ प्रतिशत मत खसेको छ । मतदानस्थलमा खटिएका मतदान अधिकृतले फोनमार्फत टिपाएको तथ्यांक अनुसार सो बराबरको मत खसेको जानकारी आएको मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङका मुख्य निर्वाचन अधिकृत सुवाशबाबु गिरीले बताए । यो प्रारम्भिक तथ्यांक हो ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : ५९ बजे

प्रथम अदानचुली सांस्कृतिक तथा पर्यटकीय महोत्सव हुने

सिमकोट– जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा प्रथम अदानचुली सांस्कृतिक

बेलायतका तीन पूर्व विदेश सचिवले गरे सुकीको रिहाइको माग 

लन्डन– बेलायतका तीन पूर्व विदेश सचिवले आङ सान सुकीको रिहाइको

साङ्लाले रेशमको खुट्टा बाँधेको फोटो हाल्दै रञ्जिताले लेखिन–हामीलाई विभेद भएको रहेछ

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना श्रीमान् रेशम

बामदेव एमालेमा भित्रिए पार्टी क्षतिग्रस्त हुन्छ

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेभित्र आन्तरिक लोकतन्त्रको विषयले व्यापक

वन सम्पदाको उपयोगबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शाही

काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई समृद्धिसँग