महोत्तरी १ मा १ बजे मतगणना सुरु हुने « Khabarhub

महोत्तरी १ मा १ बजे मतगणना सुरु हुने


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरी १ मा मतगणनाको तयारीका लागि सर्वदलीय बैठक वसेको छ। आयोगले निर्धारण गरेका बुँदा र केही बुँदामा सर्वसम्मति जनाउँदै १ बजेबाट मतगणाना गरिने निर्वाचन आयोगले जनाएको छ।

बैठकमा क्षेत्र नम्बर १ का केही ठाउँमा मतदानका क्रममा भएका त्रुटिलाई समेत प्रश्न उठाइएको छ। मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्रलाई बदर गरिने र उक्त मतदान अधिकृतलाई कारवाही गर्न सिफारिस गरिने निर्वाचन अधिकृत गुणराज श्रेष्टले जानकारी दिए।

दमार, चल्तीलगायतका ठाउँमा मतदान अधिकृतले केही मतपत्रमा हस्ताक्षर नभएको पाइएको छ। मतगणना भने प्रत्यक्ष प्रतिनिधिसभा र प्रदेशसभाको एकसाथ गणाना गरिने सहमति भएको छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : १८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि