गुल्मी– २ मा गोकर्ण विष्टलाई अग्रता « Khabarhub

गुल्मी– २ मा गोकर्ण विष्टलाई अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मी क्षेत्र नं २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता लिएका छन् । एक हजार चार सय १९ मतगणना गर्दा विष्टले ६७२ मत सहित अग्रता कायम राखेका छन् । नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ६०२ मत प्राप्त गर्दै विष्टलाई पछ्याइरहेकी छिन् ।

हालसम्म सुईले २५, हलोले १६, तिरले ११, लौरोले ७ मत प्राप्त गरेका छन् भने ७४ मत बदर भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ०५ बजे

स्वदेशमै रोजगार सिर्जना गर्न मन्त्री यादवको जोड

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार व्यवस्थित

त्रिविकै सेवा आयोगमा गैरप्राज्ञिक व्यक्ति, प्राध्यापक संघले गर्‍यो विरोध

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा

कांग्रेसका तीन नेताबीच छलफल, भोलि पनि भेटघाट हुने

काठमाडौं- नेपाली कांग्रेसका तीन नेताहरूले आज छलफल गरेका छन् ।

गोरखापत्रको महाप्रबन्धकमा रावल नियुक्त

काठमाडौं- गोरखापत्रमा संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त भएका छन् ।

बन्द कोठाभित्र वा चोरबाटोबाट तिकडम गरेर कोशीको बजेट सच्याउने दुष्प्रयास अस्वीकार्य : नेकपा

काठमाडौं- कोशी प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४