मनाङको प्रदेश ‘क’ मा मुनिन्द्रजंग गुरुङ जित « Khabarhub

मनाङको प्रदेश ‘क’ मा मुनिन्द्रजंग गुरुङ जित


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

मनाङ– गण्डकीको प्रदेशसभाअन्तर्गत मनाङ ‘क’मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन्। २ हजार २१० मत खसेकोमा मुनिन्द्रले १ हजार ३५५ लिएर उक्त क्षेत्रमा जित हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी एमालेका राजनले ९२५ मत प्राप्त गरे। ६ मत बदर भएको छ।

मनाङको ‘ख’ मा भने यसअघि नै राजीव गुरुङ उर्फ दीपक मनाङ्गे निर्विरोध भइसकेका छन्।
यो जितसँगै नेपाली कांग्रेसले प्रदेशसभातर्फ ३ सिटमा विजय हासिल गरेको छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ४७ बजे

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री 

काठमाडौं– भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता

विपत्तिमा राष्ट्रिय एकताको खाँचो छ : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले विपत्तिका

बाढी प्रभावितका लागि अमेरिकाद्वारा पाँच लाख डलर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालको रसुवामा आएको आकस्मिक बाढीका कारण भएको धनजनको

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट