झापा १ मा विश्व प्रकाशले अग्रता बढाउँदै « Khabarhub

झापा १ मा विश्व प्रकाशले अग्रता बढाउँदै


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

झापा — झापा निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले फराकिलो अग्रता कायम राखेका छन् । उनी विपक्षी उम्मेदवार भन्दा १ हजार ६०२ मतले अगाडी छन् ।

७ हजार ६९७ मत गणना गर्दा शर्माले ३ हजार ९६१ मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले २ हजार ३५९ मत पाए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ७३५ मत पाए । प्रदेशसभा १ मा पनि पनि सत्ता गठबन्धनका गोपाल तामाङ एमालेका रविन कोईराला भन्दा झिनो मतान्तरले अगाडि छन् ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : १० बजे

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको