रोचक बन्दै काठमाडौं –१ को मतपरिणाम, रवीन्द्रलाई झिनो अग्रता « Khabarhub

रोचक बन्दै काठमाडौं –१ को मतपरिणाम, रवीन्द्रलाई झिनो अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं– १ मा रवीन्द्र मिश्रले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार राप्रपाका उम्मेदवार मिश्रले तीन हजार आठ सय ७२ मत प्राप्त गरेका छन् । भने काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले तीन हजार आठ सय ५८ मत प्राप्त गरि मिश्रलाई पछ्याई रहेका छन् ।

त्यहाँ रास्वपाका पुकार बम तेस्रो स्थानमा छन् । उनल दुई हजार चार सय तीन मत प्राप्त गरेका छन् । भने एमालेका किरण पौडेलले दुई हजार तीन सय ६२ मत प्राप्त गरेका छन् । राष्ट्रिय सुशासन पार्टीका रमेश खरेल एक हजार नौ सय ६२ मत प्राप्त गर्दै पाँचौ स्थानमा छन् ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ३३ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज