नुवाकोट – १ मा काँग्रेसका केसीको अग्रता « Khabarhub

नुवाकोट – १ मा काँग्रेसका केसीको अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

नुवाकोट — नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले अग्रता लिइरहेका छन् ।

नुवाकोट अदालत भवनमा भइरहेको मतगणनामा गठबन्धनतर्फबाट उम्मेदवार बनेका काँग्रेस नेता केसीले ९ सय ३३ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका नारायणप्रसाद खतिवडाले ५ सय ३९ मतसहित केसीलाई पछ्याइरहेका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले ३ सय ७२ मत पाएका छन् । राप्रपा हलो चिह्नका झनक प्याकुरेले ३८ मत पाएका छन् । यहाँ अहिलेसम्म कुल मत १ हजार ९७२ मत गणना गरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : ०२ बजे

देउवा समूहको भेला, नेताहरूले भने : अब अलग्गै पार्टी बनाएर अघि बढौँ

काठमाडौं- सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएसँगै नेपाली कांग्रेसका

अर्की इन्फ्लुएन्सर पनि फिल्ममा, साइन गरिन् ‘चिरञ्जीवी भव’

काठमाडौं – युवा पुस्तामाझ चर्चिमा रहिरहने सोसल मिडिया इन्फ्लुएन्सर प्रशंसा

दोलखाको सुन्द्रावतीमा खान्डु राजाको दरबार भेटिएको दाबी : थप अनुसन्धान गर्न स्थानीयको माग

दोलखा- दोलखा जिल्लास्थति कालिञ्चाेक गाउँपालिकाको सुन्द्रावतीमा पछिल्ला दिनहरूमा एउटा प्राचीन

इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

चितवन– पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काका काम

रूसी तेल छुटप्रति युक्रेनको आपत्ति

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रूसी तेलमाथि लगाइएको प्रतिबन्ध आंशिक