काठमाडौं – ५ मा प्रदीप पौडेलले अग्रता बढाउँदै « Khabarhub

काठमाडौं – ५ मा प्रदीप पौडेलले अग्रता बढाउँदै


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायमै राखेका छन् ।

सात हजार दुई सय ३२ मत गणना हुँदा पौडेलले दुई हजार दुई सय १७ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले उनलाई एक हजार तीन सय ५३ मतसहित पछ्याईरहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : ४८ बजे

राजीनामाको दबाबबीच रविलाई भेट्न बूढानीलकण्ठमा गृहमन्त्री सुधन

काठमाडौं- एकपछि अर्को विवादमा परेपछि राजीनामाको दबाबबीच गृहमन्त्री सुधन गुरूङ

उपराष्ट्रपति भान्स बुधबार मात्रै इस्लामावाद पुग्ने, इरानी सहभागिता अझै अनिश्चित

काठमाडौं- इरानसँग दोस्रो चरणको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी

पहाडकी रानी बन्दीपुर पर्यटनको आकर्षक गन्तव्य

गण्डकी– प्राचीन समयमा व्यापारिक नाकाका रुपमा पहिचान बनाएको बन्दीपुर अहिले

सरकारलाई हर्कको सुझाव- विद्यार्थीलाई सातामा ३ दिन किताब र ४ दिन श्रम सिकाऔँ

काठमाडौं–  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे

लक्सनले जोगाए नेतृत्व, चुनौती अझै कायम

एजेन्सी– लगातार घट्दो जनसमर्थन र पार्टीभित्र बढ्दो असन्तुष्टिबीच न्युजिल्यान्डका प्रधानमन्त्री