काठमाडौँ– ८ मा रास्वपाका विराजभक्त श्रेष्ठकाे अग्रता « Khabarhub

काठमाडौँ– ८ मा रास्वपाका विराजभक्त श्रेष्ठकाे अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । पछिल्लो मत परिणाम अनुसार रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ ३०९६ मत पाएका छन् ।

यस्तै लौरो चुनाव चिह्न लिएर उम्मेदवार बनेका सुमन सायमीले २८१२ मत पाएका छन् । भने नेकपा एमालेका उम्मेदवार १३४७ मत, नेकपा एसका उम्मेदवारले ११९७ मत र राप्रपा उम्मेदवारले ८६७ मत पाएका छन् ।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : १७ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र