नवलपरासी १ मा विनोद चौधरीको अग्रता, हृदयेश त्रिपाठी दोस्रो स्थानमा « Khabarhub

नवलपरासी १ मा विनोद चौधरीको अग्रता, हृदयेश त्रिपाठी दोस्रो स्थानमा


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धन साझा उम्मेदवार रहेको काँग्रेस नेता विनोद चौधरीले दुई हजार दुई सय ३० मत ल्याएका छन्।

उनलाई जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले एक हजार ६ सय ६४ मतसहित पछ्याइरहेका छन्। हृदयेशलाई नेकपा एमालेले समर्थन जनाएको थियो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन १३०५ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : २८ बजे

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

अर्जेन्टिना भर्सेस केप भर्डे, कस्तो होला गोल मेसिन मेसी र किपर भोजिन्हाको जादु ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत