दाङ– २ मा माओवादीको अग्रता, शंकर पोखरेल साढे ११ सय मतले पछि « Khabarhub

दाङ– २ मा माओवादीको अग्रता, शंकर पोखरेल साढे ११ सय मतले पछि


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दाङको निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन् ।

पछिल्लो मत परिणाममा शर्माले ४ हजार ७१५ मत प्राप्त गरेकी छन् । भने उनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले ३ हजार ५५७ मतसहित पछ्याइरहेका छन् । शर्माले पोखरेललाई १ हजार १५८ मतले पछि पारेकी छन्।

२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्वाचित भएका थिए।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ५१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना