मोरङ– ३ मा काँग्रेसलाई अग्रता, रेखा तेस्रो स्थानमा « Khabarhub

मोरङ– ३ मा काँग्रेसलाई अग्रता, रेखा तेस्रो स्थानमा


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।पछिल्लो मत परिणाम अनुसार काँग्रेस उम्मेदवार सुनिल शर्माले एक हजार ११६ मत सहित अग्रता कायम गरेका छन् ।

त्यस्तै नेकपा एमालेका भानुभक्त ढकालले ५३२ मतसहित शर्मालाई पछ्याइरहेका छन् । त्यस्तै राप्रपाकी उम्मेदवार रेखा थापाले २४२ मत पाएकी छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ५७ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र