मकवानपुर– १ मा काँग्रेसको अग्रता, कमल थापा दोस्रो स्थानमा « Khabarhub

मकवानपुर– १ मा काँग्रेसको अग्रता, कमल थापा दोस्रो स्थानमा


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणाम अनुसार काँग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्यायले ३ हजार ९३ मतसहित अग्रता कायम गरेकी छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार कमल थापाले दुई हजार एक सय २९ मतसहित उनलाई पछ्याईरहेका छन् । यो क्षेत्रमा थापालाई एमालेले साथ दिएको थियो । र थापाले एमालेको चुनाव चिन्ह सूर्य प्रयोग गरेका थिए । त्यस्तै राप्रपाका उम्मेदवार दीपक सिंंहले ६ सय तीन मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : ११ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन