वेल्स र अमेरिकाबीचको खेल १-१ को बराबरीमा सकियो « Khabarhub

वेल्स र अमेरिकाबीचको खेल १-१ को बराबरीमा सकियो


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबलमा इङ्ल्यान्ड र नेदरल्याण्ड विजयी भएका छन्। वेल्स र अमेरिकाबीचको खेल १–१ को बराबरीमा सकिएको छ।

सोमबार बेलुकी खालिफा अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा इङ्ल्याण्डले इरानलाई ६–२ गोल अन्तरले हराएको हो। इङल्यान्डको जितमा बुकायो साकाले दुई तथा जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रेलिसले एक–एक गोल गर्नुभयो। इरानका लागि मेहदी तारेमीले दुई गोल फर्काउनु भएको थियो।

राति नै भएको वेल्स र अमेरिकाबीचको खेल भने १–१ को बराबरीमा सकिएको छ। बराबरी भएसँगै दुवै टिमले एक एक अङ्क बाँडेका छन्। राति नै भएको खेलमा नेदरल्याण्डले सेनेगललाई २ शून्य गोल अन्तरले पराजित गरेको छ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : १४ बजे

जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगित

जनकपुरधाम– नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै

गाजामा हतियार बिसाउन हमास सहमत, इजरायलले प्रतिबद्धता पूरा गर्नुपर्ने सर्त

काठमाडौँ– गाजामा क्रियाशील प्यालेस्टिनी समूह हमास र अन्य प्यालेस्टिनी सशस्त्र

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक