‘दबंग ३’ का लागि सलमान खानले घटाए यति किलो तौल « Khabarhub

‘दबंग ३’ का लागि सलमान खानले घटाए यति किलो तौल


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – फिल्म ‘दबंग ३’ मार्फत सलमान खानलाई फेरि एकपटक चुलबुल पाण्डेका रुपमा देख्न सकिनेछ । यो फिल्म सलमानको खानका प्रतीक्षित फिल्ममध्ये एक हो ।

फिल्ममा सलमान खानको भूत कालको समयलाई पनि देखाइनेछ । जसमा उनलाई फरक लूकमा देख्न सकिनेछ । भारतीय मिडियाका अनुसार उक्त लूकमा आफूलाई ढाल्नका लागि सलमान खानले निकै मेहनत गरेका छन् ।

सलमानले चुलबुल पाण्डेको भूमिकाको एक हिस्सा फिल्ममा फरक तरिकाले देखिनेछ । सोही लूकमा फिट हुन सलमान खानले ७ किलो तौल घटाएका छन् । जसका लागि उनले निकै मेहनत गरी पसिना निकालिरहेका छन् ।

सलमानले हालै एक तस्वीर पनि शेयर गरे । उक्त तस्वीरमा सलमान खान फिट बडीमा देखिएका छन् । ‘दबंग ३’ यसै वर्षको डिसेम्बरसम्म हलमा रिलिज हुनेछ । फिल्ममा सोनाक्षी सिन्हाको पनि अभिनय रहनेछ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ११ : २६ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने