अर्जेन्टिना र साउदीको खेल सुरु, मेस्सी मैदानमा « Khabarhub

कतार विश्वकप फूटबल

अर्जेन्टिना र साउदीको खेल सुरु, मेस्सी मैदानमा


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कतार विश्वकप फूटबलमा समूह सी अन्तर्गत अर्जेन्टिना र साउदी अरेबियाबीचको खेल सुरु भएको छ । लुसेइल आइकोनिक स्टेडियममा दिउँसो पौने ३ बजेदेखि खेल सुरु भएको हो ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सुरुदेखि नै खेलेका छन् । अरेवियामाथि अर्जेन्टिनाले सहजै जित निकाल्ने अनुमान छ ।

अर्जेन्टिना कतार विश्वकप फूटबलको उपाधि दाबेदार टिम हो । यसअघि ब्राजिल विश्वकप फूटबलमा अर्जेन्टिना फाइनल पुगेर पनि उपाधि जित्नबाट चुकेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ४ : ०४ बजे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौँ– अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच औपचारिक

अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय कारोबारसम्बन्धी विभिन्न

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सञ्चालन, बीपी राजमार्गमा सवारी निषेध

काठमाडौँ– केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिरोका कारण अवरुद्ध

यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मैसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य थप

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा