काठमाडौं ३ मा कांग्रेसका चालिसे दुई हजार मतले अगाडि « Khabarhub

काठमाडौं ३ मा कांग्रेसका चालिसे दुई हजार मतले अगाडि


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं ३ मा कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले प्रतिद्वन्द्वीको भन्दा दुई हजार बढी मतले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणमअनुसार २७ हजार पाँच सय १५ मत गन्दा चालिसेले १० हजार ६ सय एक ल्याएका छन् भने एमालेका कृष्णबहादुर राईले आठ हजार ३२ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चार हजार दुई सय १८ मत ल्याएका छन् । यहाँ कुल ३९ हजार ९० मत खसेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ५ : ०८ बजे

हुरीले गोलभेँडा खेतीमा क्षति

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा

बीपी बचाउन न्यायाधीश जनकमानले लिएको त्यो जोखिम

न्यायाधीश जनकमान : तपाईंलाई सशस्त्र जनक्रान्ति गरेको आरोप सम्बन्धमा के भन्नुहुन्छ

कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं– कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष २०८०/०८१

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार