कपिलवस्तु ३ मा एमालेका मंगलप्रसाद गुप्ताको अग्रता « Khabarhub

कपिलवस्तु ३ मा एमालेका मंगलप्रसाद गुप्ताको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कपिलवस्तु ३ मा एमालेका मंगलप्रसाद गुप्ताले अग्रता कायम गरेका छन् ।

कूल १३ हजार दुई सय मतगणना हुँदा गुप्ताले तीन हजार ६ सय ४८ मत ल्याएका छन् ।

त्यस्तै, कांग्रेसका अभिषेकप्रताप शाहले तीन हजार दुई सय ७२ मत ल्याएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ५ : १६ बजे

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित